citizens life insurance long ad
stcnepal long ad

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९% लाभांश घोषणा गर्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकको आज असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

IME Life
kumari