stcnepal long ad
ime life insurance
national life
global ime bank long

मुक्तिनाथ विकास बैंकको सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीबार मुक्तिनाथ विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरेको छ।

नेप्सेका अनुसार, बैंकको अन्तिम कारोबार मूल्य रु ४३५.५० लाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयर समायोजनपछि बैंकको समायोजित सेयर मूल्य रु ३८३.६० कायम भएको नेप्सेले जानकारी दिएको छ।

IME Lifesidebar
kumari