stcnepal long ad
ime life insurance
national life
global ime bank long

गरिमा विकास बैंकको २.१२ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले २ लाख १२ हजार बढी कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक समूहको २ लाख १२ हजार ८३४.६५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

सर्वसाधारणले यो शेयरमा १५ दिनभित्र खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

IME Lifesidebar
kumari