stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले राजीनामा दिए

कामु सीईओको जिम्मेवारी पाएका सन्तोषकुमार राठी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले राजीनामा दिएका छन् ।

२०७९ सालमा चार वर्षको लागि दोस्रो पटक नियुक्त भएका न्यौपानेले कार्यकाल बाँकी छँदै राजीनामा दिएका हुन् । बैंकिङ क्षेत्रमा उनले ‘कान्छा सीईओ’ को रुपमा चर्चा कमाएका थिए ।

उनले राजीनामा दिएसँगै डेपुटी सीईओ सन्तोषकुमार राठीलाई कामु सीईओको जिम्मेवारी दिइएको एनआईसी एशिया स्रोतले जनाएको छ ।

IME Lifesidebar
kumari