stcnepal long ad
ime life insurance
national life
global ime bank long

सांग्रिला डेभलपमेन्ट बैंकको करिब ९० हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कुल ८९ हजार ७५९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।

बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री ल्याएको शेयरमा पर्याप्त आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरेको हो ।

इच्छुक जोकोही व्यक्ति वा संस्थाले १५ दिनभित्र आफूले के कति शेयर खरिद गर्ने हो सोको विवरण समेत खुलाई बैंकको प्रधान कार्यालय बालुवाटार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

IME Lifesidebar
kumari