sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

निवर्तमान गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको रु ५ का एक लाख नोट आजबाट चलनचल्तीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख २ गते) देखि ५ रुपियाँका नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले पहिलेकै आकार तथा रङमा १ लाखवटा नोट चलनचल्तीमा ल्याउने भएको हो । नोटको क्रमसंख्या न ४५ ०००००१ देखि भ १८ ९९९९९९ सम्म हुनेछ ।

नोटको बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँसको पानीछाप रहनेछ । त्यस्तै बीचमा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमलाको चित्र हुनेछ । नोटमा निवर्तमान महाप्रसाद अधिकारीको हस्ताक्षर हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै राष्ट्र बैंकले यसअघि २०७७ मंसिर १० गतेदेखि ५ रुपियाँ दरका १ लाख नोट चलनचल्तीमा ल्याउने भने पनि ५६ हजार मात्रै चलनचल्तीमा ल्याएको पनि स्पष्ट पारेको छ ।

gold
nawakantipur long