citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको कुल १६ हजार ७६७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल लघुवित्तकै कायम शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल, नक्साल वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडमौंमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लुघवित्तले जनाएको छ ।

gold
himalayan life insurance long ad
kumari bank