stcnepal long ad
ime life insurance
national life
global ime bank long

माछापुच्छ्रे बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न

तीन जना सञ्चालक निर्बिरोध निर्वाचित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त साधारण सभा पुस २८ गते आइतबारका दिन होटल पोखरा ग्राण्ड, पोखरामा  सम्पन्न  भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिबेदन पारित भएको छ । उक्त साधारण साधारण सभाले जय मुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।

बैंंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेको उक्त साधारण सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनःलेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।

 

IME Lifesidebar
kumari