stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

गरिमा विकास बैंकले नगद लाभांश घोषणा गर्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज पुस ५ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई नगद मात्रै लाभांश दिने घोषणा गरेको हो।

बैंकले कर समेत गरी कुल ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

prabhu mahalaxmi
kumari bank
kumari