citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

लुम्बिनी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको पुस ५ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले कुल ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कुल लाभांश मध्ये ३ प्रतिशत बोनश शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

gold
himalayan life insurance long ad