stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

शाइन रेसुङ्गा डेभलपमेन्टको शेयर मूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीको ३  प्रतिशत बोनस बापतको  नेप्सेले मंगलबार  शेयर मूल्य  समायोजन गरेको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ४९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ हजार ६३ रुपैयाँमा भएको थियो । आज मूल्य समायोजन भएको कम्पनीको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ ।

prabhu mahalaxmi
kumari