citizens life insurance long ad
stcnepal long ad

एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने

Nimb long ad
Prabhu Insurance Long Ad

ठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भएकाले बैंकको सेवा अवरुद्ध हुने भएको हो ।

बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि मंसिर २८ गते शुक्रबार साढे १० बजेदेखि मंसिर २९ गते शनिबार बिहान साढे १० बजेसम्म सेवा अवरुद्ध हुने छन् ।

सो समयमा बैंकबाट जारी गरिएका कार्ड, एटीएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, आईपीएस तथा कल सेन्टर सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

IME Life
kumari