stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८ औँ वार्षिक साधारण सभा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको लाभांश प्रस्ताव सहित आज मंसिर २५ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

साधारण सभामा बैंकले ६.५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद (करसहित) गरी कुल २५.५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

prabhu mahalaxmi
kumari