citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

नबिल बैंकको मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नबिल बैंकको मंसिर २७ गते ४० औं वार्षिक  साधारण सभा बस्ने भएको छ । साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते १ दिन बुक क्लोज गरिसकेको छ ।

जस अनुसार मंसिर ९ गते सम्म कायम रहेका सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।

gold
himalayan life insurance long ad