stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले ११ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ३ लाख ३ हजार ९७८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यो शेयर हाललाई बैंकका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र के कति रकममा खरिद गर्ने हो सोसमेत खुलाई बैंकको शेयर शाखा लाजिम्पाटमा आवेदन दिनुपर्नेछ ।

साथै तोकिएको समयभित्र संस्थापक शेयधनीबाट खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari