citizens life insurance long ad
stcnepal long ad

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घटायो ब्याजदर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरका लागि ब्याजदर घटाएको छ। बैंकले आज सूचना प्रकाशित मंसिरका लागि निर्धारित ब्याजदर सार्वजनिक गरेको छ।

बैंकले मंसिरमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.२५ प्रतिशत दिने भएको छ। कात्तिकमा बैंकले ६.५० प्रतिशत दिएको थियो।

बैंकले संस्थागत मुद्दति निक्षेपमा भने अधिकतम ३।५ प्रतिशत र रेमिट्यान्समा ७.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

IME Life
kumari