stcnepal long ad
national life

ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा मंसिर २७ गते 

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई बैंकले साधारणसभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ ।

बैंकले मंसिर ९ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यसको आधारमा मंसिर ८ गते नेप्सेमा कारोबार भई कायम शेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनुको साथै साधारण सभामा भाग लिन सक्नेछन् ।

बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षको वितरण योग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

सो प्रस्ताव अनुमोदन गनृका लागि बैंकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गर्ने जनाएको छ ।

gold
kumari bank
kumari
nawakantipur long