evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

माछापुच्छ्रे बैंकद्वारा बाढी पिडितलाई २५ लाख रुपैयाँ सहयोग

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । माछापुच्छ्रे बैंकले बाढी पिडितलाई २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैंया सहायता स्वरुप प्रदान गरेको हो ।

बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन के.सी.ले सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार २५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको बैंकले जनाएको छ ।

igi long
himalayan life insurance long ad