stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सानिमा बैंकले सञ्चित मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८०/०८१ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

बैंकको मंगलबार बसेको सञ्चालन समितिको बैठकले असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि आगामी साधारणसभाबाट पारितपछि लगानीकर्ताले पाउने छन् ।

prabhu mahalaxmi
kumari