stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुनः ज्योति प्रकाश पाण्डे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको कार्यकाल थप भएको छ। बैंकको सञ्चालक समितिको असार ३० गतेको सम्पन्न  बैठकले सीईओ पाण्डेको एक कार्यकाल थप गरेको हो।

बैंकका सचिव सुधीरमान श्रेष्ठले साउन १ गतेदेखि लागू हुने गरि आगामी चार वर्षका लागि सीईओ पाण्डेको पदावधि थप गरिएको बैंकले जानकारी दिएको छ ।

IME Lifesidebar
kumari