evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ ।

बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । तर ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन् ।

सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्नु पर्नेछ ।

साथै बिक्री गर्ने संस्थापकको नाम र बिक्री मूल्यका सम्बन्धमा पनि कम्पनी सचिवबाटै जानकारी लिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

himalayan life insurance
igi long