stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सांग्रिला डेभलमेन्ट बैंक लिमिटेडले सर्वसाधारणलाई संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले  संस्थापक  शेयरधनीको  नाममा  रहेको सात हजार ६४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर संस्थापक शेयरधनीहरूले नकिनेपछि सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । शेयर किन्न इच्छुक सर्वसाधारण तथा संस्थाहरूले १५ दिनभित्र काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

prabhu mahalaxmi
kumari