citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

बेष्ट फाइनान्सको संस्थापक शेयर खरीदमा परेको बोलपत्र आज खोलिँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर खरीदका लागि परेको गोप्य शिलबन्दी बोलपत्र आज असार १२ गते खोलिने भएको छ ।

कम्पनीले असार ४ देखि ११ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले किन्न पाउने गरी तीन लाख ५६ हजार ७४।५७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो ।

सोही लिलामी शेयर खरीदमा परेको बोलपत्र आज काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा बिहान ११ बजे खोलिने कम्पनीले जनाएको छ ।

gold
kumari bank