stcnepal long ad
Himalayan bank
national life

एनएमबि बैंकले ल्यायो एनएमबि ग्रिन फिक्सड डिपोजिट खाता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट खाता संचालनमा ल्याएको छ । यस योजना अन्तर्गत बैंकमा खाता खोल्ने ग्राहकहरुले आफ्नो नाममा विरुवा रोपाउन पाउने छन् ।

वातावरणीय संरक्षणलाई सघाउ पु(याउने कार्यलाई प्रवद्र्धन गर्नका लागि बैंकले यो सुविधा ल्याएको जनाएको छ ।

बैंकले यस खातामा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको शत प्रतिशत कर्जा प्रदान गरिने जनाएको छ ।

एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्न यस योजनाले ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्ने बैंकले बताएको छ ।

kumari bank
kumari
nawakantipur long