citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ ।  प्राइम  कमर्सियल बैंक  लिमिटेडले  दुई  नयाँ एक्सटेन्सन  काउन्टरको  शुभारम्भ गरेको छ । गत जेठ २५ गते गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जय राम महतले गोकर्णेश्वरको हनुमान चोकमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

यसै गरी, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका–३ भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन वडाध्यक्ष राममणि पुडासैनीले गरे । नयाँ २ एक्सटेन्सन काउन्टरसहित बैंकको शाखा सङ्ख्या १८९ र एक्सटेन्सन काउन्टर सङ्ख्या ५ पुगेको छ ।

gold
himalayan life insurance long ad