citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी चन्द्रा देवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनु्पर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर संस्थापक भन्दा बाहिर बिक्रीको प्रक्रिया थालिने बैंकले जनाएको छ ।

himalayan life insurance
igi long