sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सिद्धार्थ बैंकको सबै सेवा ११ घण्टा अवरुद्ध हुने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकको बैंकिङ सेवा १२ घण्टा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर स्थानान्तरण गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।

शुक्रबार (आज) राति ११ बजेदेखि भोलि (शनिबार) बिहान ११ बजेसम्म मोबाइल बैंकिङ, एटीएम, डेबिट कार्ड, रेमिट, आइपीएस, आरटीजीएसलगायतका सबै बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।  साथै,  शनिबार बिदामा सञ्चालन हुने ‘होलिडे काउन्टर’ समेत बन्द रहने बताइएको छ ।

gold
kumari bank
nawakantipur long