sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

  गुहेश्वरी मर्चेण्ट बैकिङ्ग र स्मार्ट च्वाइस टेक्नोलोजिज बीच सम्झौता

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स (जीएमबीएफ) र स्मार्ट च्वाइस टेक्नोलोजिज (एसटीसी) बीच भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।ग्राहकलार्ई विविध भुक्तानी उपकरण र डिजिटल भुक्तानीका सेवा उपलब्ध गराउन सम्बन्धी उक्त सम्झौता गरेको कम्पनीले जनाएको छ ।

उक्त सम्झौता पत्रमा एसटीसीका तर्फबाट का.मु.प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र जीएमबीएफका तर्फबाट सिईओ दिनेशलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात् ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो९छरितो, रुपमा बैकिङ्ग सेवा र सुविधाहरु प्राप्त गर्ने विश्वास लिएको छ।

gold
kumari bank
nawakantipur long