macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रभु बैंकले यसपटक सेयरधनीलाई लाभांश नदिने

बैंकको सञ्चालक समितिको बैठकले लाभांशविना साधारणसभामा अन्य प्रस्तावहरू लैजाने निर्णय गरेको हो ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रभु बैंकले यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले लाभांशविना साधारण सभामा अन्य प्रस्तावहरू लैजाने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको वित्तीय विवरणहरू साधारण सभामा प्रस्तुत गर्नका लागि राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय बैठकले गरेको छ । यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १.५ प्रतिशत नगद र ६.५ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा १२ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७७/७८ मा १० प्रतिशत बोनस सेयर दिएको थियो ।

himalayan life insurance
igi long
NTA long ad