citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

भाँडियो सनराइज बैंक र सिर्जना फाइनान्सको एक्विजिसन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
काठमाडौं । सनराइज बैंक लिमिटेडले सिर्जना फाइनान्स एक्वायर (प्राप्ति) गर्ने सम्झौता रद्द गरेको छ । सनराइजको जेठ २९ गते बसेको सञ्चालक समितिको बैंठकले यसअघि दुवै कम्पनीबीच भएको सबै सम्झौता रद्द गरेको हो ।
सम्झौता किन रद्द गर्नु पर्यो भनेर बैंकले खुलाएको छैन । सनराइज र सिर्जनाबीच गत माघ ८ गते एक्विजिसन गर्ने सम्झदारी पत्रमा हस्ताक्षर भएको थियो ।
gold
kumari bank