citizens life insurance long ad
stcnepal long ad

हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोजको लागि सार्वजनिक गरेको ब्याजदर बढाएको छ ।

बैंकले भदौ महिनाका लागि ब्यक्तिगत तर्फ ९.९९ र सामूहिक तर्फ ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

बैंकले असोज महिनाका लागि १.०६४ प्रतिशतले ब्याजदर बढाएर व्यक्तिगत तर्फ ११.०५४ प्रतिशत तथा सामूहिक तर्फ ९.०५४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकको बेस रेट भदौ २०८० १०.८७ प्रतिशत रहेको छ ।

IME Life
kumari