stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

टाटाका मेड इन इन्डिया कार श्रीलंकामा लन्च

Nimb long ad
Prabhu Insurance Long Ad

टाटा मोटर्सले श्रीलंकामा पनि आफ्ना कार बिक्रीका लागि उपलब्ध गराएको छ । श्रीलंकामा टाटा मोटर्सको लागि एकमात्र आधिकारिक बिक्रेता डीमोसँगको सहकार्यमा पेट्रोल, डिजेल र इलेक्ट्रिक सवारी साधन लन्च गरेको हो ।

यसमा टाटा पन्च, नेक्सन, कर्भ ईभी र टियागो ईभी समावेश छ । यसले श्रीलंकाली बजारमा टाटाको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

डिमोका कार्यकारी निर्देशक राजीव पण्डितगागेले भने ूबजार पुनस् खुलेपछि श्रीलंकामा प्रवेश गर्ने पहिलो यात्रुवाहक सवारी ब्रान्डको रूपमा टाटा मोटर्ससँगको हाम्रो साझेदारीलाई निरन्तरता दिन पाउँदा हामी उत्साहित छौं।ू

हाल टाटा मोटर्सले आफ्ना सवारी साधनमा बिक्री पछिको सेवा पनि प्रदान गरिरहेको छ । सबै पेट्रोल(डिजेल कारमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी दिइएको छ ।

इलेक्ट्रिक कारमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ । इलेक्ट्रिक कारको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६५ हजार किलोमिटरको वारेन्टी दिइएको छ ।

prabhu mahalaxmi
kumari