stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

हुन्डाईको विद्युतीय गाडी कोना शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले शून्य प्रतिशत ब्याजदरमा विद्युतीय गाडी कोना खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ ।

‘जेरो इमिसन, जेरो इन्ट्रेस्ट’ योजना अन्तर्गत कम्पनीले आफ्ना ग्राहकका लागि यस्तो योजना सार्वजनिक गरेको जनाएको छ ।

दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

दुई भेरियन्टमा उपलब्ध कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

prabhu mahalaxmi
kumari