macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बज्र ग्रुपले भ्यालेन्टाइन स्किम लागु

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाली बजार मा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ ।

जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ । बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा.लि. ले भ्यालेन्टाइन स्किम लागु गरेको छ ।

जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउने छन यो स्किम निश्चित समय को लागि लागु गरिएको छ ।

वुलिंगगाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल, भैसेपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ ।

साथै फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको छ । स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेज को विद्यार्थीदेखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ ।

लेभ्लिंगइ स्कुटर को मूल्य १ लाख १५ हजारदेखि सुरु छ । स्कुटर मा २ वर्ष को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ।

यदि कसैलाई स्कुटरवा कार चाहिएमा 9802308512 /9801002987 मा कल गर्न सक्नु हुनेछ । कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्था संगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।

 

himalayan life insurance
igi long
NTA long ad