citizens life insurance long ad

एक्सप्लोर अर्थमुभर्सको कार्यालय स्थानान्तरण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रा. लि. विश्व प्रसिद्ध हेभी इक्विपमेण्ट ब्राण्ड भल्भोको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिब्यूटर हो ।

पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् ।

यसका उत्पादन र प्रविधि विश्वमा लामो समयदेखि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको हिसाबले ख्याती कमाई आएका छन् भने समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकिकरण गर्न समेत सफल भएको छ ।

यसले विकास निर्माण कार्यको लागि आवश्यक पर्ने एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि नेपाल अधिराज्यभर बिक्री गर्दै आएको छ ।

हाल आएर यसको मुख्य कार्यालय चाकुपाट, ललितपुरबाट स्थानान्तरण भएको हुँदा सम्बन्धित ग्राहक वर्गले मेसिन खरिद, मर्मत संभार, सर्भिसिङ्ग, स्पेयर पार्टस आदि कार्यका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन विनम्र अनुरोध गर्दछौं ।

 

IME Life
kumari