stcnepal long ad
global ime bank long

‘आइएमई पे’ मा पहिलो पल्ट क्यूआर भुक्त्तानी गर्ने ग्राहकलाई २५ रुपैयाँ क्यासब्याक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले पहिलो चोटि क्यूआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ।

यस अभियान अन्तर्गत आईएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकवर्गले ‘फर्स्ट क्यूआर’ प्रोमोकोड प्रयोग गरी रु २५ क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो क्यासब्याक ग्राहकहरुलाई क्यूआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्यले सुचारु गरिएको कम्पनीले जनाएको छ।

IME Lifesidebar
kumari