citizens life insurance long ad
stcnepal long ad

नेप्सेमा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ।

एभरेष्ट बैंकको १०वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९’’ नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर पाइनेछन्।

IME Life
kumari