citizens life insurance long ad

नवकान्तिपुरद्वारा डिजिटल कारोवार गर्न सदस्यहरूलाई आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार

काठमाडौं । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (COVID-19) को संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले लागु गरेको लकडाउनमा थप कडाई गर्दै लगेको कारण नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लि का कर्मचारी तथा सदस्यहरुलाई संस्थाको कार्यालय सम्म आवत–जावतमा समस्या पैदा भएकोले अर्को सूचना जारी नभएसम्मको लागि कार्यालय बन्द रहने र आजैबाट लागु हुने गरि संस्थाका सदस्यहरुको अत्यावश्यक न्यूनतम आवश्यकता परिपूर्ति गर्न तोकिए बमोजिम न्यूनतम सूरक्षा मापदण्डको परिपालना गर्दै तपसिल बमोजिम हुने गरि निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

IME Life
kumari