stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

म गरेको थिए तिमीलाई जिम्मेवारि……………..

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

प्रेम गरेको थिए तिमीलाई जिम्मेवारी निभाउन सिक्नुपर्छ
सधै सहारा दिन्छु भन्थे मैले आफ्नो वाचा पुरा गर्नुपर्छ

मेरो लागि प्रतिक्षा गरेछौ ,दिल देखि माया रै छ
मन दुखाएर नजाउ तिमी केहि बात गर्नु छ
यो सम्बन्ध जोगाउनु तिम्रै हातको कुरा छ
मेरो हृदयमा खोज तिमी तिम्रै नाम छ

दिललाई सोध्छु तिमी देखि टाढा हुन मान्दैन दिलले
मलाई बोलाउँछौ मन देखिको प्रेम दिन्छौ तिमीले
दिललाई सोध्छु तिमी देखि टाढा हुन मान्दैन दिलले
सधै प्रेम गरेर बिताउनु पर्छ जिन्दगी हामिले

रिसाउन त तिमी सँग रिसाउने गर्छु मैले
मलाई छोडि जान्छौ कि तिमीले डरायो यो मनले

दिपायल सिलगढी न.पा. २ दिपायल डोटी

 

prabhu mahalaxmi
kumari