stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिममा मेडिकल अन्डर राइटिंगको लागि विभिन्न अस्पताल तथा प्याथोलोजी ल्याबसँग सम्झौता गरेको छ ।

कम्पनीले धनगढी स्थित केजी हस्पिटल, अत्तरिया स्थित अत्तरिया अस्पताल , महेन्द्रनगरस्थित लाइफ केयर प्याथोलोजीका साथै लाल रत्न अस्पताल, लम्कीसँग पनि मेडिकल अन्डर राइटिंगको लागि सम्झौता गरेकोे हो ।

कम्पनीका ग्राहकवर्गलाई छिटो ,छरितो र विश्वासिलो मेडिकल चेक–अप सुविधा प्राप्त होस् भनि सो सम्झौता गरिएको कम्पनीले बताएको छ ।

उक्त सम्झौता कार्यक्रममा कम्पनीका तर्फबाट अन्डराइटिङ विभाग प्रमुख एकराज पाठक, रिजनल म्यानेजर ललित बहादुर साउदका साथै कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

 

prabhu mahalaxmi
kumari