stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज छापावाल सुनको ९९ हजार नौ सय पुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुन चार सय रुपैयाँले बढेर ९९ हजार ९०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसयी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४०० रुपैयाँ छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ३८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

prabhu mahalaxmi
kumari