stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज सोमबार सुनको भाउ घटे

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज सोमबार सुनको भाउ घटेको छ । गत शुक्रबार तोलामा ९८ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज  चाँदीको  भाउ भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ ।

prabhu mahalaxmi
kumari