citizens life insurance long ad
stcnepal long ad

सुडानमा जातीय हिंसामा परी १५० जनाको मृत्यु, १०० घाइते

Nimb long ad
Prabhu Insurance Long Ad

 

सुडानको राजधानी खार्तुमबाट ५ सय किलोमिटर दक्षिणमा पर्ने उक्त राज्यमा गाउँलेहरुका घरमा आगो लगाइनुका साथै मनोमानी ढंगले गोली प्रहार गरेर हत्या गरिएको जनाइएको छ ।

गत साता पनि उक्त क्षेत्रमा करिब २ सय जना मानिसको मृत्यु भएको थियो । साथै ३ सय बढी मानिस घाइते भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् ।

सोही क्षेत्रमा हौसा र बेर्टा समूदायबीच जग्गाको स्वामित्वलाई लिएर बारम्बार झडपहरु हुँदै आएको छ ।

IME Life
kumari