stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कामना सेवा विकास बैंकले कर्मचारीको माग 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेको हो ।

बैंकले केन्द्रीय कार्यालयअन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर ९उपत्यका बाहिर० र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र) का पदमा कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि शैक्षिक योग्यता स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले बैंकका वेबसाइटhttps://www.kamanasewabank.com  मार्फत आवेदन दिन सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari