stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१९ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार

काठमाडौं । सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)  मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई,  विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ रहेका छन् ।

 

prabhu mahalaxmi
kumari