stcnepal long ad
ime life insurance
national life
global ime bank long

मोबाइलफोन इम्पोर्टर्स एशोशिएसन  (MPIA) द्वारा ८,००० मास्क हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बैशाख १०, २०७७ बुधबार

काठमाडौँ कोभिड(१९) महामारी नियन्त्रण गर्ने सुरक्षानिकायको प्रयत्नलाई सहयोग गर्न मोबाइलफोन इम्पोर्टर्स एशोशिएसन(MPIA) ले २०७७ बैसाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ । सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा MPIA का अध्यक्ष दिपककुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गर्नुभयो ।

IME Lifesidebar
kumari