stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रि–ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ । १४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो ।

२१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

prabhu mahalaxmi
kumari