stcnepal long ad
global ime bank long

आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर ९५ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

 

 

यसअघि, मंगलबार छापावाल सुन तोलाको ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ६० रुपैयाँ कायम रहेको छ ।

IME Lifesidebar
kumari