stcnepal long ad
global ime bank long

शिखर इन्स्योरेन्सको लिलामी सेयर बोलपत्र जेठ ५ गते खोलिंदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता सेयर लिलामीको बोलपत्र बिहीबार जेठ ५ गते खोलिँदैछ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ ।

इन्स्योरेन्सले वैशाख १९ गतेदेखि २७ गतेसम्म सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको थियो ।

यसअघि कम्पनीले गत फागुन १ गतेबाट चैत २१ गतेसम्म ५२ लाख ७५ हजार ५७२ कित्ता (३० प्तिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामीमा ल्याएको हो ।

IME Lifesidebar
kumari