आज मंगलबार तोलामा एक हजार रुपैयाँले सुनको मूल्य घट्यो
काठमाडाैं May 03, 2022 वैशाख २०, २०७९
Aarthik Sanjal
1.6K
shares
काठमाडौं । सुनको भाउ आज मंगलबार प्रतितोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।